ल्होछारको ‘आशिमलाँ’
गोरखापत्र अनलाइन ,
पुष १२, २०७६ शनिबार
तोला ल्होसार अर्थात् तमु ल्होछार गुरुङ नयाँ वर्ष, नयाँ वर्ग फेरिने दिन गुरुङ (तमु) भाषामा ल्हो तुवै दिन, ल्हो छार, पुसे १५) भनि विभिन्न नामले उच्चारण गर्ने गरिन्छ । विभिन्न जातजातिको आ–आफ्नै संस्कार, संस्कृति र चालचलन, भेषभूषा रीतिरिवाज पाइन्छ । यसै सन्दर्भमा गुरुङ जातिमा पनि विभिन्न रहनसहन रीतिरिवाज छन् । गुरुङको सबैभन्दा ठूलो पर्व तमु ल्होछार हो । यसलाई संसारभरि छरिएर रहेका गुरुङहरूले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने...