प्रधानमन्त्रीसँग जनअपेक्षा
गोरखापत्र अनलाइन ,
पुष १५, २०७६ मंगलवार
मुलुकमा राजनीतिक स्थायित्वबाहेक राष्ट्रियता, स्वाधिनता, राष्ट्रिय स्वाभिमानको जगेर्नार भ्रष्टाचारमुक्त लोककल्याणकारी सुशासनको कार्यसूचीमा नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निर्वाचनमा दुई तिहाइ नजिकको बहुमत दिएका हुन् ।