आन्तरिक राजस्व प्रशासनमा सफलता
गोरखापत्र अनलाइन ,
मंसिर १, २०७६ आईतवार
विश्वव्यापीकरणले ल्याएको उदार अर्थ नीतिको कारणले भन्सारलाई राजस्व परिचालन गर्ने कार्यमा भन्दा सेवा प्रदान गर्ने र अवैध हातहतियार र सामग्रीको ओसारपसारमा नियन्त्रण गर्ने निकायको रूपमा हेर्न थालिएको छ ।