सीमामा मत्स्य न्यायको प्रयास
गोरखापत्र अनलाइन ,
मंसिर २, २०७६ सोमबार
करिब तीन हप्ताअगाडि दक्षिणी छिमेकी मुलुक भारतले नेपालको भौगोलिक अक्षुण्णतामाथि हस्तक्षेप गर्दै पश्चिम नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतको भू–भागलाई गाभेर भारतको नया“ राजनीतिक नक्सा सार्वजनिक ग¥यो ।