हरियालीयुक्त काठमाडौँ
काठमाडौँको माइतीघर–तीनकुने सडकखण्ड हाल मनमोहक बनेको छ । सडकको दायाँबायाँ, बीचभाग सौन्दर्यमूलक प्रजातिका वनस्पतिले ढाकिएका छन् ।
साझा संस्कृति दशैँ
अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसियाली मनाएको विश्वासमा शुभदिनका रूपमा हिमवत्खण्ड तथा भारतखण्डमा दशैँ मानिँदै आएको हो । असत्यमाथि सत्यको विजयको प्रतीकको चाड दशैँ नेपालीको राष्ट्रिय सांस्कृतिक पर्व हो । घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठमा सबै जातका नेपाली आराधनाका लागि पुग्छन् ।
मेलमिलापको सामाजिक पर्व
नेपालीको दशैँ सांस्कृतिक र सामाजिक कारणले मौलिक र भिन्न छ । नेपालीपनको झल्को र चारित्रिक विशेषता, हार्दिकता, मैत्रीपूर्ण र स्नेहपूर्ण व्यवहार यसमा पाइन्छ ।
डिजिटलाइज्ड नेपाल(सम्पादकीय)
नेपाल–चीन सम्बन्धले कोही तर्सिनु पर्दैन