समृद्धिको संवाहक बनोस् बडादशैँ (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
आश्विन १९, २०७६ आईतवार
मौलिक संस्कृति र परम्परामा नेपाली समाज विशिष्ट छ । यहाँका चाडबाड, धर्म, रीतिरिवाज र लोकपरम्परा नै समग्र नेपाली संस्कृतिका पहिचान हुन् । शारदीय महिनामा नेपालीका विशेष र ठूला चाड शृङ्खला पर्छन् । यीमध्ये बडा दशैँ नेपालीको प्रमुख चाड हो ।