भू–राजनीति होइन भू–अर्थनीति
गोरखापत्र अनलाइन ,
आश्विन १७, २०७६ शुक्रबार
यो हप्ता पनि नेपाली सञ्चारमाध्यममा चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमणलाई विभिन्न कोणबाट अनुमान र विश्लेषण गर्नेक्रम जारी रह्यो । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीका बीचमा भएको समझदारीको पनि विभिन्न कोणबाट विश्लेषण भए । सो समझदारीलाई चीनले राष्ट्रपति सि जिन पिङको विचारधारा निर्यात गर्न नेपालको प्रयोग गर्ने खोजेकोदेखि लिएर चिनियाँ राजनीतिक मोडल नभएर आर्थिक विकासको मोडल नेपाल भिœयाउनुपर्नेमा खालका विचारहरू...