सार्वजनिक प्रशासनमा विद्युतीय शासन
गोरखापत्र अनलाइन
पुष १४, २०७८ बुधबार
आम जनताको हित र कल्याणको निम्ति सीमित स्रोत र साधन परिचालन गर्दै सरकारका विभिन्न अङ्ग एवं प्रशासकीय सङ्गठनद्वारा नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन लगायतका क्रियाकलापमा सरकारी संयन्त्रको परिचालन गर्ने प्रक्रिया तथा माध्यम सार्वजनिक प्रशासन हो । संविधानले परिकल्पना गरेका राजनीतिक, आर्थिक र सामाजिक उद्देश्य हासिल गर्न, भौतिक स्रोत साधनको उच्चतम प्रयोग गर्न सार्वजनिक प्रशासनको महìवपूर्ण...