जुधेर मर्न थाले निकुञ्जमा गैंंडा, सात महिनामा सात मरे
गोरखापत्र अनलाइन
फाल्गुन ८, २०७८ आइतवार
चितवन राष्ट्रिय निकुञ्मा गैंडा धेरै भएपछि एक आपसमा जुधेर मर्नेक्रम बढ्दैगएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले गैंडाको सख्या वृद्धि भएपछि जुध्ने घटना वढेको बताउनुभयो । निकुञ्जको अनुसार साउन यता सात महिनामा एक आपसमा जुधेर ७ वटा गैंडा मरेका छन् ।