सडकमार्गसँग जोडियो रातामाटा, गाउँबासीमा खुसीयाली
गोरखापत्र अनलाइन
चैत्र १३, २०७८ आइतवार
दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र रातामाटामा सडक पुगेको छ । गाउँपालिकाले आफ्नै स्काभेटर मेसिन प्रयोग गरेर गोकुलेश्वर–लाली सडकबाट बगौरा–रातामाटा सडकखण्ड निर्माण गरेर रातामाटामा सडक पुगेपछि स्थानीय खुशी हुनुभएको हो ।