लैङ्गिक न्याय प्रवद्र्धक नेपाल
गोरखापत्र अनलाइन
चैत्र ९, २०७७ सोमबार
नेपालको संविधान, महिलाको हक अधिकारसम्बन्धी विशिष्टीकृत ऐन, नियम, कानुनहरूले महिला र पुरुषबीच समान सहभागितााको व्यवस्था गरेका छन् । लैङ्गिक रूपमा सम्मान र राज्यको हरेक तह तप्काहरूमा महिलाको सार्थक उपस्थिति रहने व्यवस्था गरिएको छ । लैङ्गिक न्याय मानवीय मर्यादाको विषय हो साथै सामाजिक न्याय र समानता कायम गर्ने कडी पनि हो । यो महिला उपर लिङ्गका आधारमा गरिने शोषण, दमन, भेदभाव, हिंसालगायतका असमान व्यवहार विरुद्धको लडाइँ...