सबल अर्थतन्त्रको सर्त (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र ८, २०७७ आईतवार
कोभिड–१९ (कोरोना) भाइरसको विश्वव्यापी महामारीले नेपाल मात्र होइन, ठूलो अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रमा पनि चुनौती आएका छन् । पछिल्ला दिन सङ्क्रमणको घट्दो दर, कोरोनाविरुद्ध खोपको विकास तथा प्रयोग, अर्थतन्त्रलाई पुनर्जीवन दिन विभिन्न मुलुकले गरेका स्थानीय तथा अन्तर्राष्ट्रिय प्रयत्नका कारण विश्व अर्थतन्त्रले टाउको उठाउँदैछ । नेपालले कोरोनाकालमा सामाजिक जनजीवनको बचाउ गर्दै परिस्थितिमा आएको सुधारसँगै अर्थतन्त्रलाई...