महिलाप्रतिको सोचमा परिमार्जन
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७७ मंगलवार
नेतृत्वमा महिला कोभिड १९ को संंसारमा समान भविष्य प्राप्त गर्दै’ भन्ने नाराका साथ विश्वभरि संयुक्त राष्ट्र सङ्घकै आह्वानमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेको अवस्था छ । अमेरिकाको सोसलिष्ट पार्टीले फेब्रुअरी २८, १९०९ मा न्युयोर्क सहरमा महिला दिवसको आयोजना गर्दैथियो, जर्मन प्रतिनिधि क्लारा जेटकिन, काटे डुडकर, पाउला थिएडी समेतले १९१० देखि हरेक वर्ष अन्तर्राष्ट्रिय समाजवादी महिला दिवसका रूपमा विश्वभर मनाउन प्रस्ताव...