नछोडौँ छिमेकी, नभुलौँ विश्व
गोरखापत्र अनलाइन ,
श्रावण १, २०७७ बिहीबार
केही समय यता नेपाल–भारत सम्बन्धमाथि निरन्तर बहस तथा प्रतिबहस चलिरहेका छन् । नजिकको र लामो सम्बन्ध भएको छिमेकी भएका कारण एकअर्काका कतिपय विषयमा पारस्परिक चासो रहनु सामान्य हुनसक्छ । तर पछिल्ला परिघटनाले सम्बन्धमा मित्रवत् माधुर्य तथा सकारात्मकताभन्दा असहजताहरूको बढावा गर्दैछन् । विगतमा पनि सम्बन्धमा केही प्रष्ट खटपट भएको देखिन्छ तर अहिलेको पुस्तालाई एकदमै स्पष्ट अनुभव हुनेगरी छोटो समयमा थुपै्र अमित्रवत्...