परिवर्तित सन्दर्भमा निजामती ऐन (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
असार १७, २०७७ बुधबार
कर्मचारीतन्त्र स्थायी सरकार मानिन्छ । स्थायी सरकार सुदृढ, गतिशील र परिणाममुखी हुँदा निर्वाचित सरकार प्रभावकारी हुन्छन् । निर्वाचित सरकार निश्चित समयका लागि सक्रिय रहने भएकाले उसलाई सहज कार्य वातावरण बनाउन संस्थागत स्मरणका लागि कर्मचारी अर्थात् स्थायी सरकारको भूमिका महŒवपूर्ण हुनेछ । निजामती सेवालाई आधुनिक र समयसापे