असार १५ र संस्कृति (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
असार १५, २०७७ सोमबार
आज असार १५ । असारसँग बहुसङ्ख्यक नेपालीको नाता जोडिएको छ । उत्पादकसँग मात्र नभएर उपभोक्तासँग पनि असारको सम्बन्ध छ । किसानमात्र होइन व्यापारी, व्यवसायी सबैसँग असारको नाता छ । असार १५ लाई पछिल्ला वर्ष रोपाइँ÷धान दिवसका रूपमा मनाइने गरिएको छ । कृषि पर्यटनसँग जोड्ने प्रयास पनि गरिएको छ तर यी र यस्ता सन्दर्भले मात्र असारलाई बुझ्न सकिँदैन । असार १५ दिवसमात्र होइन, यो त कृषकको दिनचर्या हो, संस्कृति हो । यद्यपि जेठदेखि...