पर्यटकको नयाँ गन्तव्य बन्दै झुलेनी (फोटो फिचर)
गोरखापत्र अनलाइन
मंसिर ८, २०७७ सोमबार
प्यूठान नगरपालिका ६ माझकोट स्थित झुलेनी क्षेत्रमा आन्तरिक पर्यटकको आर्कषण बढेको छ । झुलेनीमा पदमार्ग तथा भौतिक पुर्वाधारको विकाससँगै पर्यटकको चाप बढेको हो । घना बनजङ्गलबीच अग्लो चुचुरोमा अवस्थित झुलेनी डाडाँबाट हिमश्रृङखलाका साथै प्यूठान उपत्यकासहित नौबहिनी गाउँपालिका क्षेत्रलाई हेर्न सकिन्छ ।
आँखै अगाडि देखिने अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायतका झण्डै दर्जन हिमश्रृङखलाको मज्जा लुटन सकिने हुँदा सार्वजनिक...