पुरानै शैलीमा काठैकाठका घर, देख्दा चिटिक्क, बस्न न्यानो
गोरखापत्र अनलाइन
कार्तिक १९, २०७७ बुधबार
रसुवाको चिलिमे क्षेत्रका गोर्खा भूकम्प धेरै घर भत्कायो । सो भूकम्पले बस्ती जोखिमयुक्त क्षेत्रमा परे पछि धेरै घर विस्थापित भए । आफ्नो थातथलो गुमाएका यस भेगका बासिन्दाले केही वर्ष छाप्रोमा गुजारे तर अहिले चिटिक्क परेका काठैकाठका घर बनाएर आफ्नै घरमा बस्न थालेका पछि उनीहरु दङग छन् ।
पर्यटकीय क्षेत्र उत्तरी रसुवाका विस्थापितहरू पाँच वर्षपछि सुरक्षित आवास पाएर उनीहरू खुसी भएका हुन । जोखिमयुक्त बस्तीमा परेका गोसाँईकुण्ड...