लियोनार्दोको ‘अन्तिम भोज’
गोरखापत्र अनलाइन
पुष १८, २०७७ शनिबार
इटालीको मिलान, अनि मिलानको सान्तामारियाडेल्ला ग्राजी ! विश्वप्रसिद्ध कलाकार लियोनार्दो दा भिन्जीले बनाएको एक भित्तेचित्रका कारण ग्राजी विश्वप्रसिद्ध नै छ । चारपाटे ज्यामितिको स्वरूपमा लियोनार्दोले चौडाइभन्दा लम्बाइ दोब्बरमा ४२० सेमि × ९१० सेमिमा ‘अन्तिम भोज’ नामक भित्तेचित्र बनाएका थिए । लियोनार्दोको उक्त भित्तेचित्र हेर्न फ्रान्सका राजा विजयी भएर मिलान पसे । उनी उक्त चित्र हेर्न ग्राजी पुगे । यहीबेला गिनीका...