कुदानका प्राचीन लोकचित्रकला
गोरखापत्र अनलाइन
आश्विन १६, २०७८ शनिबार
नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा अवधी भाषा बोलिन्छ । हालसम्म उपलब्ध ऐतिहासिक तथ्यहरूका आधारमा हेर्दा यस क्षेत्रमा अवधी भाषी आर्यहरूको उपस्थिति मानव जीवनको आरम्भदेखि रहेको पाइँदैन । ऋग्वेदिक कालखण्डमा अवधी भाषी समाज भारतको राजधानी दिल्लीनजिक यमुना नदीको आसपासमा रहेको पाइन्छ । उपनिषद् तथा महाकाव्यकाल (इसापूर्व आठ÷नौ सय वर्ष)मा आएर मात्रै यी आर्यहरू कोशल राज्यभन्दा धेरै पूर्व विदेह (मिथिला...