नेपाली समाजको जीवन्त चित्र
गोरखापत्र अनलाइन
आश्विन ९, २०७८ शनिबार
नारद पोखरेलको औपन्यासिक यात्राका क्रममा बत्तीस वर्षको अन्तरालपछि लेखिएको उपन्यास हो– ‘प्रतिघात’ । यसको प्रकाशन नेपाल स्रष्टा समाजले गरेको हो । २०३५÷३६ सालको सेरोफेरोको राजनीतिमा होमिएको, अनेक खाले हण्डर र ठक्कर बेहोरेको भर्भराउँदो युवाको जीवन भोगाइ, २०४६ सालपछिको विषाक्त राजनीति देखेर विचलित भएको विषयवस्तु यस उपन्यासमा प्र