लोप हुन थाले मिथिला क्षेत्रका लोकनाच, कलाकार पलायन हुँदै
रासस
आश्विन ६, २०७८ बुधबार
कुनै बेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेको छ । लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन् । मोबाइल फोन र सिडी चक्काको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठांै शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन लोकनाच राजा सलहेस, शीतवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर...