गोठाला झरेपछि सुनसान बुकी, रमझम गाउँ (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
कार्तिक १८, २०७८ बिहीबार
गत जेठमा गाई, भैँसी, भेडा लिएर चरणमा (बुकी) जानु भएका लिलबहादुर अदै आफ्ना सम्पत्ति (गाईभैसी, भेडा, घोडा) लिएर अघिल्लो साता अधिकारीचौर फर्कनुभयो । ढोरपाटन नगरपालिका–६ अधिकारीचौर निवासी अदै लेकमा चार महिना विताएर ढोरपाटन झर्नुभएको थियो ।