डढेलोबाट बचाएकोे वन पुतलीकाे लार्भाद्वारा नष्ट
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७८ शनिबार
शिवपुर क्षेत्रमा रहेका सामुदायिक वनका उपभोक्ताहरुले डढेलोबाट वनलाई बचाए पनि असोज र कार्तिक महिनामा कीराले नष्ट पारेका छन् । शिवपुर सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता टेकन योगीले भन्नुभयो ‘ डढेलोबाट बचाएको वन कीराले सक्यो, वनमा रुख मात्रै छन्, पात कतै देखिँदैनन् ’ ।