इजरायलमा सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारसँग सम्झौता गदैँ
सीता शर्मा
पुष ५, २०७८ सोमबार
वैदेशिक रोजगार विभागले इजरायलमा सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारलाई पाँच दिनभित्र करार सम्झौता गर्न आग्रह गरेको छ ।
विभागले सूचना सार्वजनिक गर्दै छनोट भएका उम्मेदवारलाई करार सम्झौताका लागि व्यावसायिक तथा सीप विकास प्रतिष्ठान, भैँसेपाटीमा आउन आग्रह गरेको हो । विभागका अनुसार अहिलेसम्म ५९६ जनाको रोजगार सम्झौतामा हस्ताक्षर भएर आएसकेको छ, तीमध्ये २२९ जनाको सम्झौता भइरहेको छ भने बाँकीको धमाधम हुने क्रममा रहेको...