नुनमा निजी क्षेत्रको प्रवेश तयारी
सीता शर्मा
जेष्ठ १९, २०७८ बुधबार
सरकारले आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउने घोषणा हो ।
अर्थमन्त्री विष्णु पौडेलले आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउने घोषणा गर्नुभयो ।