मल कारखानामा लगानीकर्ताको चासो
सुरेशकुमार यादव
पुष २६, २०७८ सोमबार
नेपालले रासायनिक मलको आफ्नै कारखाना खोल्ने निर्णय गरेसँगै लगानीकर्ताले चासो देखाउन थालेका छन् । स्वदेशी तथा विदेशी लगानीकर्ता सम्पर्कमा आएको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । “सरकारले मल कारखाना खोल्न अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डमा पठाइसकेको छ, बोर्डले अध्ययन गर्दै होला । यता धेरै लगानीकर्ताले चासो देखाएका छन्,” उहाँले भन्नुभयो । मल कारखानामा लगानी गर्न जर्मनी र भारतका...