परमाणु अस्त्रको त्रासमुक्त प्रयास
गोरखापत्र अनलाइन
पुष २९, २०७८ बिहीबार
विश्वमा हुनसक्ने परमाणु युद्धको त्रासबीच पाँच शक्तिराष्ट्रले परमाणु अस्त्र विस्तार अन्त्य गर्ने सहमति गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा आबद्ध पाँच स्थायी शक्ति राष्ट्रले परमाणु हतियारको विस्तार अन्त्य गर्नुपर्नेमा सहमति जुटाएका हुन् । सुरक्षा परिषद्का स्थायी सदस्य अमेरिका, रुस, बेलायत, चीन र फ्रान्सले परमाणु हतियारको उत्पादन र परमाणु युद्धको सम्भावना अन्त्यका लागि पहल गर्नुपर्नेमा जोड दिएका...