घरमा बसिरहँदा भविष्यमा हाडजोर्नीको समस्या आउनसक्छ
गोरखापत्र अनलाइन
जेष्ठ १६, २०७७ शुक्रबार
लकडाउनको समय घरमै बसिरहँदा धेरै गर्दन, ढाड र हातको पाता तथा जोर्नी दुख्ने खालका समस्या देखिनथालेको छ । लामो समयदेखि घरमा बस्दा स्वास्थ्यमा ध्यान दिन नसक्दा त्यसले पछि धेरै समस्या निम्त्याउन सक्छ । यो लकडाउनको समयमासमेत साना बालबालिका तथा वयस्कमा पनि घरभित्र लडेर हात तथा खुट्टाको हड्डी भाच्चिने समस्या देखिने थालेका छन् । त्यस्तै खेती किसानी गर्न जाँदा लडने, चोटपटक लाग्ने समस्या हुने गरेको छ । घरमै बस्दा दिक्क भएर...