दुई सय रुपियाँ क्रेटमा पनि बिकेन गोलभेँडा, माइकल भन्दै काँक्रो किन्दैनन् व्यापारी
गोरखापत्र अनलाइन
जेष्ठ १२, २०७७ सोमबार
सिन्धुलीको घ्याङलेक गाउँपालिकाकी रोशनी श्रेष्ठ, भेटेरीनरी तथा कृषि प्राविधिक हुनुहुन्छ । एसइइ परीक्षापछि १५ महिनाको पाठ्यक्रम पूरा गरी यतिबेला उहाँ गाउँमै प्राविधिक सेवा गर्दै घ्याङलेक गाउँपालिकाको रामपुरमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अघिल्लो वर्ष गोलभेँडाको निकै राम्रो मूल्य पाएपछि यो वर्ष १० रोपनी जग्गामा उहाँले गोलभेँडा खेती गर्नुभएको हो ।
उहाँको यतिबेला गोलभेडा उत्पादन भइरहेको छ । एक क्रेट गोलभेँडाको...