कोभिड १९ को विश्व यात्राः बुहानदेखि काठमाडौंसम्म
गोरखापत्र अनलाइन
बैशाख १९, २०७७ शुक्रबार
क्षिण एसियाली राष्ट्रहरु पाकिस्तान, बङ्गलादेशका साथै छिमेकी राष्ट्रहरु चीन र भारतमा कोरोना भाइरस डिजिज (कोभिड–१९) का कारण हजाराँै मानिसहरु सङ्क्रमित भइरहदा नेपालमा पनि अहिलेसम्म ५७ जना सङ्क्रमित भएका छन् । नेपाल सरकारले यस भाइरसको फैलावट रोक्न लकडाउन सुरु गरेको ४० दिन पुगिसकेको अवस्थामा यस लेखमार्फत विगत चार महिनादेखि अनपेक्षित रूपमा फैलिदै गएको यो भाइरसको सञ्जाललाई प्रस्तुत गर्न खोजिएको छ । साथै विभिन्न आधिकारिक...