शहरमा लकडाउन कडाइ ग्रामीण भेगमा सामान्य
गोरखापत्र अनलाइन
बैशाख २१, २०७७ आईतवार
न मास्क लगाउछ, न सामाजिक दुरीमा रहेर काम गर्छ । वेफिक्र भएर सार्वजनिक ठाँउमा चिया खाने र कुरा गर्ने जस्ता क्रियाकलापहरु बन्द नभएकोले बन्दाबन्दीको प्रभावकारिता ग्रामीण भेगमा नदेखिएकोले बन्दाबन्दीको पूर्ण पालना हुनुपर्ने माग हुन थालेको छ ।