राष्ट्रिय गौरवको सडक निर्माण कार्य सुरु
गोरखापत्र अनलाइन
बैशाख १४, २०७७ आईतवार
चीन र भारतलाई जोड्ने सबै भन्दा छोटो स्थाल मार्गको रुमा मानिएको राष्ट्रिय गौरवको आयोजना गल्छी स्यापु्रबेसी सडक खण्ड अन्तरगतका धादिङ र नुवाकोटको सीमानामा पर्ने कल्चौडेमा सडक निर्माणको काम थालनी गरिएको छ । निकै लामो सयदेखि रोकिएको गल्छी स्याप्रवेशी सडक खण्ड अन्तरगतका धादिङ र नुवाकोटको सीमानामा पर्ने कल्चौडेमा सडक फराकिलो बनाउने कामले निरन्तरता पाएको छ ।