स्वच्छ र सन्तुलित आहारले सङ्क्रमण जित्न सकिन्छ
गोरखापत्र अनलाइन
बैशाख १३, २०७७ शनिबार
खानपानमा गरिने स-साना सुधारले पनि सङ्क्रमणबाट बच्न मद्दत गर्न सक्छन् ।यसका साथै बुझ्नैपर्ने कुरा भनेको खानेकुराले मात्रकोभिड -१९ जस्ता रोगबाट बचाउँदैन तर खानपान सँगसंगै सरकार, तथा स्वास्थ्य सम्बन्धी संस्थाहरुले दिएको निर्देशनहरु पालना गरेमा रोगबाट बच्न मद्दत गर्छ । त्यसैले खानपान कोभिड -१९ वा अन्य सङ्क्रमणको अवस्थामा खानपान सम्बन्धी विभिन्न भ्रामक कुराहरु सुन्नु भन्दा सत्य तथ्य बुझेर त्यस अनुसार खानपान सम्बन्धी...