झापामा एक लाख ६९ हजार जनालाई राहत वितरण
गोरखापत्र अनलाइन
बैशाख १२, २०७७ शुक्रबार
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार विहिबारसम्ममा ७ लाख ५७ हजार २५० किलो चामल, ९५ हजार १२७ किलो दाल, ५८ हजार ८० किलो नुन, ३८ हजार ४१४ किलो तेल, २९ हजार ८५८ साबुन वितरण गरिएको छ