गण्डकीमा पूर्वाधार निर्माणमा गति दिने तयारी
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण अवरुद्ध बनेको पूर्वाधार निर्माणलाई गति दिन सुरु गरिएको छ
सर्लाहीको परवानीपुरमा मृत्यु भएका शिशुको स्वाब परीक्षण गरिने
सर्लाहीको परवानीपुरमा मृत्यु भएका शिशुको स्वाब परीक्षण गराउन पहल भइरहेको छ ।
सुदूरपश्चिममा कोरोना,साढे ८ हजारवढीको परीक्षण, ९९ डिस्चार्ज, ६ जना आइसोलेसनमा
सुदूरपश्चिमका अस्पतालवाट दुई जना कोरोना संक्रमितसहित ९९ जना विरामी डिस्चार्ज भएका छन्
सप्तरीमा एक थुनुवाको आरडिटी रिपोर्ट पोजेटिभ
सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालयमा रहेका एक थुनुवाको र्या्पिड डाइग्नोष्टिक टेष्ट पोजेटिभ आएको छ ।
नागिलाद्धारा ९० परिवारलाई राहत प्रदान
तनहुँका एक समाजसेवीले व्यक्तिगत खर्चमै ९० घर परिवारलाई राहत प्रदान गर्नु भएको छ
प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले थाल्नुभयो सांसदसँग समूहगत छलफल
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सांसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पार्टी स्थापना दिवसको अवसरमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्नेे नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहनु...
भारत पक्षले जडान गर्दै रौतहटको सीमा नाकामा सिसिटिभी क्यामरा
नेपाल भारत सिमानाको धेरै ठाउँमा भारतीय पक्षले आफ्नो सीमाभित्र सिसिटिभी क्यामरा जडान गरेको छ ।
सात हजार परिवारलाई खाद्यान्न सहयोग
बन्दाबन्दीका कारण ज्याला मजदुरीबाट जीवन यापन गर्ने काभ्रेपलाञ्चोक जिल्लामा करिब सात हजार परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ
कोरोना संक्रमण आशंकित दुई नर्समा पीसीआर नेगेटिभ
-यापिड टेस्टमा कोरोना पोजेटिभ आएका दुई नर्समा पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएको छ । केन्द्रिय कारागारमा कार्यरत दुई नर्सको हिजो दुई पटक गरीएको -यापिड टेस्टमा पोजेटिभ आए पछि उहाँहरूलाई आइसोलेशनमा राखिएको थियो ।
लकडाउनमा गरिब विपन्नलाई राहत स्वरुप खाद्यान्न वितरण
कोभिड १९को संक्रमण नियन्त्रण तथा रोकथामकालागि सरकारले गरेको लाकडाउनमा दैनिक ज्यालादारी ,विपन्न ,गरिबलाई रौतहटका स्थानिय निकायहरुले राहत सामाग्री वितरण कार्यलाई त्रिवता दिएको छ ।