लकडाउनमा पनि संवेदनशिल मुद्धामा अदालत खुला : चार नावालक अभिभावकको जिम्मा
गोरखापत्र अनलाइन
चैत्र २३, २०७६ आईतवार
हाँले पत्रकारहरु सँग कुरा गर्दै साविक कर्णालीका ५ जिल्ला हेर्न जिम्मा भएको उच्च अदालत ईजलास जुम्ला अन्तरगतका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा न्यायधीस सहित कर्मचारीहरु काममै रहेको जानकारी दिनुभयो