गाउँमा उत्पादित कृषि उपज वडाले खरिद गरि जनतालाई वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ ले गाउँमा उत्पादित कृषि उपजहरु खरिद गरेर गाउँका जनतालाई निशुल्क वितरण गर्न थालेको छ ।
रौतामाई गाउँपालिकाद्वारा दुईसय ३१ परिवारलाई राहत वितरण
उदयपुरका चारवटा गाउँपालिकामध्य रौतामाई गाउँपालिकाले पहिलोपटक राहत वितरण सुरु गरेको छ
कतारबाट आएका एकसहित नौ जनामा नेगेटिभ
सप्तरीको क्वारेन्टाइनमा रहेको नौ जनाको कोरोना भाइरस (कोभिड १९)को आशंकामा गरिएको स्वाब परिक्षण नेगेटिभ भएको छ ।
उदयपुरका तीन जनाको स्वाव परिक्षण गर्दा नेगेटिभ आयो
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंका गरिएका उदयपुरका तीनजना युवाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ
धमाधम राहत बाड्दै पालिका
कोरोना भाइरसको महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा हात मुख जोड्न नपुग्ने परिवारलाई स्याङ्जामा धमाधम राहत बितरण गर्न थालिएको छ ।
लकडाउनले तरकारी किसान मर्कामा
बेनीघाट चरौंदीको तरकारी संकलन केन्द्र यति खेर सुनसान छ
जनप्रतिनिधिको भत्ता र कर्मचारीको तलबबाट पाँच लाख विपद कोष
भारत तथा खाडीमुलुकबाट आउनेहरुका लागि अनिवार्य निगरानी केन्द्रमा राख्ने गरि विभिन्न ४ स्थानमा गरेर ५३ वटा निगरानी केन्द्र स्थापना गरेको छ ।
बोइरल कुखुरापालक किसान मर्कामा
लकडाउनले यातायात ठप्प हुँदा पूर्वी मोरङका व्रोइलर कुखुरा पालक किसान आर्थिक मारमा परेकाछन् ।
दाङका १६ जनाको स्वाव नमुना नेगेटिभ
कोरोना भाइरसकोे परिक्षणका लागि दाङबाट काठमाडौँ पठाएका १६ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ
घरघरै पुगेर ज्वरो जाँच
आवासीय सुविधा दिएर २४ घण्टा स्वास्थ्यकर्मी परिचालित गरेको मनहरी गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिहरुको घरघरै पुगेर ज्वरो जाँच गर्ने कार्य सुरु गरेको छ