कीरा–फट्याङ्ग्रासँगै मानव अस्तित्व
गोरखापत्र अनलाइन ,
जेष्ठ २७, २०७७ मंगलवार
कीरा–फट्याङ्ग्रा जीवहरूको सबैभन्दा बढी विविधीकरण भएको समूह हो । यसको अर्थ हो कीराद्दहरूका प्रजातिहरूको सङ्ख्या अन्य प्रजातिको समूहहरूभन्दा बढी छ । ल्याटिन अमेरिकास्थित टेरी इरविन अफ द स्मिथसोनियन इन्स्टिच्युसनको कीटविज्ञान बिभागका अनुसार विश्वमा करिब नौ लाख विभिन्न प्रजातिका कीरा–फट्याङ्ग्रा छन्, जुन mिवश्वमा अस्तित्वमा रहेका प्रजातिहरूको ८० प्रतिशत हिस्सा हो र मानव प्रजातिको हिसाबले १७ गुणा बढी हो । साथै...