सार्वजनिक सेवा राष्ट्रिय नीति
गोरखापत्र अनलाइन
माघ १९, २०७८ बुधबार
नेपाल एकीकरणदेखि राज्य प्रणालीलाई क्रियाशील बनाउने संयन्त्रको रूपमा सार्वजनिक सेवा अस्तित्वमा रहँदै आए पनि यसलाई परिचालन गर्ने विधि र आधारका विषयमा अहिलेसम्म पनि खासै ध्यान दिइएको छैन । न यसलाई सञ्चालन गर्ने नीति छ, न यसका मूल्य नै घोषणा गरिएका छन् ।