सङ्घीयताका फरक अभ्यास
गोरखापत्र अनलाइन
माघ १७, २०७८ सोमबार
विश्वको सङ्घीय शासनमा अमेरिकाको नाम अग्रपङ्क्तिमा आउने गरेको छ । सन् १७७६ मा स्वतन्त्रता पाएको शक्तिशाली देश अमेरिका पूर्ण सङ्घीयता भएको मुलुक हो । जहाँ राज्यहरूका आफ्नै संविधान रहेका छन् । सोही कारण ३१ राज्यमा मृत्युदण्ड दिने कानुन लागू गरिएको छ । यद्यपि व्यक्तिगत स्वतन्त्रता, प्रजातन्त्र, मानव अधिकार, विधिको शासन, सुशासन, विकासमुखी प्रजातन्त्र, उदारवाद, निजीकरणजस्ता आधुनिक मान्यताका कारण विश्वको ध्यान सधँै खिच्न...