सुरक्षाकर्मीको संयमता (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
फाल्गुन २०, २०७६ मंगलवार
‘नागरिक विनाबर्दीकाप्रहरी, प्रहरी बर्दीसहितकानागरिक’भन्ने भनाइनौलो होइन । मानिस हुनुको नातामाप्रहरी र नागरिकलाई भिन्न गरेर हेर्न मिल्दैन । समाजमामानिसकाविभिन्नभूमिका हुन्छन् । यिनै भूमिकाले पनि समाजका सदस्यको स्थानवा हैसियतनिर्धारण गर्छ । एउटा प्रहरी घरभित्रको भूमिकालेनागरिक हुन्छ ।