संस्थाको सफलताका लागि उत्पे्ररणा
गोरखापत्र अनलाइन ,
फाल्गुन ९, २०७६ शुक्रबार
कुनै पनि संंस्थाले आफ्नो आवश्यकता अनुसारको सक्षम व्यक्तिलाई कर्मचारीका रूपमा नियुक्त गरी ती व्यक्तिलाई संस्थाको कार्य प्रक्रिया र उद्देश्यअनुसार तालिम तथा विकासका माध्यमबाट दक्ष, सक्षम तथा क्षमतावान् बनाउँदै उच्च तलब सुविधा उपलब्ध गराएर मात्र कार्य सम्पादन राम्रो हुन सक्दैन । त्यसका लागि सक्षम तथा दक्ष व्यक्ति जसले संस्थाको उद्देश्यलाई आत्मसात् गर्दै संस्थाको कामप्रति आवश्यक आकर्षण पैदा गर्नुपर्दछ । यो...