आयोगमार्फत मेलमिलाप र न्याय (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
माघ ६, २०७६ सोमबार
सशस्त्र द्वन्द्वको अन्त्य गरी मूलप्रवाहको राजनीतिमा द्वन्द्वरत पक्षलाई प्रविष्ट गराउने क्रममा विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधान, २०६३ को प्रावधान अनुसार २०७१ माघ २७ गते पहिलोपटक सत्य निरुपण तथा मेलमिलाप