सङ्घीयतामा करको व्यवस्थापन
गोरखापत्र अनलाइन ,
माघ ८, २०७६ बुधबार
अमेरिका, क्यानाडा, अस्ट्रेलिया, स्विट्जरल्यान्ड, अस्ट्रिया, जर्मनी, बेल्जियम, दक्षिण अफ्रिका र स्पेन गरी नौ वटा विकसित देशमा सङ्घीयता छ । भारत, पाकिस्तान, ब्राजिल, युएई, भेनेजुयला, अर्जेन्टिना, नाइजेरिया, मेक्सिको, मलेसिया, बोस्निया हर्जगोभिना, माइक्रोनेसिया (टापु), सेन्ट किट नेभिस (टापु) लगायतका १४ वटा विकासशील दे