नेपालमा इन्धनको कारोबार
गोरखापत्र अनलाइन ,
पुष २५, २०७६ शुक्रबार
नेपाल आयल निगमको कारोबारको थालनी थापाथलीमा भाडामा लिएको दुई कोठाबाट २०२७ साल पुसको २६ गते भएको थियो । अहिले सातै प्रदेशमा आफ्ना कार्यालय खोली सेवा दिँदै छ । यसको काम यसरी बढ्यो ।
अचम्म लाग्ला, केही वर्ष अघिसम्म डिजेल र मट्टीतेलको मूल्यमा फरक हुँदा डिजेलमा मट्टीतेल मिसाइन्थ्यो