डिजिटल नेपाल ‘फ्रेमवर्क’
गोरखापत्र अनलाइन ,
पुष २, २०७६ बुधबार
बिहानको १० बजेको छ, केटाकेटीहरू खाना खाइवरी स्कुल गइसके, भाँडा माझ्न चाँडो सिध्याएर खेतमा जानु छ, हुम्लाको एउटा गाउँकी महिलाको मोबाइल कराउन थाल्यो । कसैले फोन ग¥यो कि भनेर मोबाइल हेरिन् ।