सडक मानवमुक्त अभियान (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
मंसिर ३०, २०७६ सोमबार
कुनै पनि राष्ट्रको उन्नति के–कस्तो छ भनेर देखाउने प्रमुख आधार आर्थिक सूचकाङ्क हुन् । यी सूचकाङ्कले देशका नागरिकको अवस्थालाई मात्र होइन, विज्ञान–प्रविधि, पूर्वाधार तथा उद्योगधन्दाको स्तरलाई समेत देखाउँछ ।