साँघुरो सडक र गल्लीको विस्तार
विकसित मुलुकमा बसोवास व्यवस्थित गर्ने सन्दर्भमा सर्वप्रथम भूमिको उचित व्यवस्थापन गरिएको पाइन्छ ।
दुर्घटनाको समाधान(सम्पादकीय)
यस वर्षको दशैँ लाग्दैगर्दा ट्राफिक प्रहरीको विशेष योजनामा ठूला सडक दुर्घटना नियन्त्रण भएकाले त्यस्ता उपाय र उपचारको आवश्यकता देखिएका बेला दशैँपछि केही
सत्तारुढ दलका चुनौती
आजभन्दा साठी वर्षअघि नेपालमा आजकै (पुस १ गते) दिन दलमाथिको प्रतिबन्धसँगै निर्दलीय पञ्चायती व्यवस्थाको आरम्भ भएको थियो ।
भ्रमण वर्षको उत्साह
विश्वमा नेपाललाई मन्दिरै मन्दिरको देश, माउन्ट एभरेस्टको देश, विश्वशान्तिका अग्रदूत गौतम बुद्धको देशका रूपमा चिनिन्छ ।
सचिव बढुवामा राजनीतिक प्रभाव
राजनीतिले धेरै महŒव दिएको विषयहरूमध्ये सचिव पदमा बढुवा पनि पर्दछ ।