विशेषदूत कूटनीति ‘प्रोपोगान्डा’ होइन
नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मङ्सिर २६ मा एउटा ‘मिडिया मुद्दा’ को यथार्थ उदाङ्गो पार्नुभयो ।
पर्यटनमा गुणस्तर सुधार
नेपालमा पर्यटनको विकासलाई हालसम्म सङ्ख्यात्मक वृद्धिको आयामबाट मात्र हेरिएकाले गुणस्तर सुधारको पाटो सधैँ ओझेलमा छ ।
परिवर्तनका संवाहकको सुरक्षा
सन् १९९१ देखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको विश्वव्यापी अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म तदनुसार मङ्सिर ९ देखि २४ गते सम्पन्न हुने गरेको छ ।
भ्रष्टाचार राष्ट्रको क्यान्सर
सुशासन, विकास र समृद्धि जरो हो ।
माक्र्सवाद र भाषा राजनीति
माक्र्सवादको मुख्य आधार द्वन्द्वात्मक भौतिकवादमा आधारित समाजको आर्थिक संरचना हो ।